कैलाली अपडेट सच्चाइएकोबारे

कैलाली जिल्लामा सोमवार भएको आक्रमणका विषयमा हामीले राष्ट्रिय समाचार समिति (रासस) ले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई मूख्य श्रोत बनाएर तयार गरिएको समाचार जस्ताको तस्तै राख्दा १९ जनाको मृत्यु भएको गलत समाचार अपलोड हुन गयो । सो घटनामा ७ जना सुरक्षाकर्मीसहित ८ जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । हामी हाम्रा अनलाइन प्रयोगकर्तालाई जतिसक्दो चाँडो सूचना प्रवाह गर्ने पवित्र उद्देश्यमा अझैं पनि प्रतिबद्ध नै छौं । नेपाल सरकारको आधिकारिक समाचार समिति राससले गरेको असावधानीका कारण हामीले हाम्रा पाठकलाई गलत समाचार सम्प्रेषण गरेकोमा क्षमा माग्दै गल्ती सच्चाउन चाहन्छौं ।

– सम्पादक

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ