‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’

‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ प्रतियोगिता शुरु भएको छ । नेक्स्ट मोडलस् नेपालले आयोजना गरेको प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभाको खोजी हो । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिएका छन् । प्रतियोगीताको शीर्ष उपाधि विजेताले ‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ को उपाधिका साथमा नगद १ लाख रुपैयाँ र आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगिताको अन्तिम स्पर्धा भाद्र महिनाको अन्तिम साता हुनेछ । (हेरौं प्रतियोगिताका सुन्दरीहरुको फोटो फिचर)

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा