अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने

फाल्गुन १ गते देखि नेपालभर प्रर्दशन हुने तयारीमा रहेको चलचित्र अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने भएको छ । आगामी माघ १८ मा सिड्नी स्थित ईभेन्ट सिनेमा हर्सभिल्लामा अधट्टीको विशेष शो हुने छ । नेपालका प्रतिष्ठीत चलचित्र वितरक एवं निर्माता प्रदीप कुमार उदयले निर्माण गरेको अधकट्टीलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन ।

पूर्ण रुपमा कमेडी जनरमा बनेको अधकट्टीमा गौरव पहारी, आसिस्मा नहकर्मी र वील्सन विक्रम राई लगायतको अभिनय रहेका छ । यता नेपाल रिलिज पूर्व विदेशमा प्रर्दशन गर्दा कुनै जोखिम हुन्न भन्ने प्रश्नको जवाफमा एक्जुकेटिभ प्रोड्यूसर उदयले भनेका छन् “चलचित्र कमजोर भए डराउनु पर्ने हुन्छ राम्रो चलचित्र बन्दा डराउने कारण छैन् ” ।

सम्बन्धित समाचार

अस्ट्रेलियाका नागरिक पेरीको कलाकृति प्रदर्शनी

काठमाडौं । अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रूपमा बनाएको घरको प्रदर्शनी गरिएको छ ।…

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए