रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी

काठमाडौं १६ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र एथ्लेटिको मड्रिड विजयी भएका छन् । बासिर्लोना पराजित भएपछि यी दुई क्लबले जीत हाँसिल गरेका हुन् । जितसँगै रियल मड्रिड सिजनमा पहिलो पटक अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बासिर्लोना तेस्रो स्थानमा छ ।

अर्को खेलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिड कोर्डोबालाई ४–२ गोल अन्तरले पराजित गरेको छ । बासिर्लोनाले भने घरेलु मैदानमा ला लिगामा सिजनकै पहिलो हार व्यहोरेको छ । बासिर्लोना सेल्टा भिगोसँग १–० ले पराजीत भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी