नेपाली चलचित्र ‘जोश’ निर्माण हुने

काठमाडौं, २ पुस-

नेपाली चलचित्र ‘जोश’ निर्माण हुने भएको छ  । ऋषि न्यौपानेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रलाई आशुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गर्न लागिएको हो ।  चलचित्रको छायांकन पौंष ८ गतेबाट सुरु हुने जनाइएको छ । निर्देशक न्यौपानले सिनेमा पूर्णतया द्वन्द्वप्रधान रहेको बताए ।

चलचित्रमा रामशरण थपलियाको सहनिर्देशन, राकेश रनपालको श्रृङगार, बब्बु थापाको नृत्य, प्रदिप खड्काको द्वन्द्व, अमित श्रेष्ठको संगीत, रवी कोइरालाको छायांकन रहने यस चलचित्रमा सुशिल क्षेत्री, विरेन डीसी, महिमा सिलवाल, दुर्गा सापकोटा, ईशा चौधरी, दिनेश केसी, राज श्रेष्ठ, राकेश नेपाल, मनिषा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’