‘लोफर’लाई ‘युनिभर्सल सर्टिफिकेट’

नेपाल चलचित्र जाँचपास समितीले नेपाली चलिचत्र ‘लोफर’लाई सबै वर्गका दर्शकले हेर्न मिल्नेगरी ‘युनिभर्सल सर्टिफिकेट’ दिएको छ । निर्माता छवीराज ओझाले ‘यू’ सर्टिफिकेट पाएको चलचित्रलाई सिङ्गल सहित पहिलो पटक ‘आफ्नो व्यानरको चलचित्र मल्टिप्लेक्स हलमा रिलिज गर्दैछन् । एक्सन, लभ, रोमान्स, कमेडी सहितको सुधारिएको मसलेदार फर्मुला फिल्म ‘लोफर’लाई  आदित्य विक्रम लम्सालले निर्देशन गरेका हुन् । आर्यन सिग्देल, दयाहाङ राई, कमलमणी नेपाल, सुशिलराज पाण्डे, अनुपम शर्मा, सागर लम्साल ‘क्षेत्री’, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा सोनाल सापकोटा र आदित्य विक्रमले संगीत भरेका छन् ।  चन्द्र पन्तको द्धन्दनिर्देशन , मदन घिमिरेको छायाँकन तथा कविराज गहतराजको करियोग्राफी  रहेकोफी रहेको लोफर मंसिर २१ बाट प्रदर्शन हुनेछ । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा