बल्ल विधिवत् दर्ता

 

गैरआवासिय नेपाली संघलाई नेपाल सरकारले दर्ता गरेपछि सोमबार राजधानीमा संघको वर्तमान तथा निवर्तमान अध्यक्ष जिवा लामिछाने र शेष घलेलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्दै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे । नेपाल सरकारले दश बर्षसम्म दर्ता गर्न नमानेपछि हरेक दुई बर्षमा अन्र्तराष्ट्रिय सम्मेलन गर्न खर्च दिनुका साथै राष्ट्रपति, प्रधानमन्त्रीद्वारा कार्यक्रमको उद्घाटन गर्ने प्रचलन चलाएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’