निर्वाचनको तयारी
October 2, 2013 | 1:48 pm    
राजधानीको कान्तिपथस्थित निर्वाचन आयोगपरिसरमा आयोगले मतदाताहरुलाई निर्वाचन शिक्षाका दिन तयार गरेको प्रचार सामाग्रीहरु । निर्वाचन आयोगले मंसिर ४ गतेको संविधानसभाको निर्वाचनका लागि तयारी गरिरहेको छ ।