एकाएक मोटाएकी चपली हाइट

चपली हाइटवाट हाइट वनाएकी नायिका विनीता बराल मोटाएकी छन् । त्यो पनि एकाएक ४५ केजीवाट ५० केजीको ज्यान वनाउन सफलता पाएकी उनी त्यतिकै मोटाएकी होइनन् । कसैलाई थाहा नै नदिइकन फिल्म सुपरहिटका निर्देशकसंग गोप्य रुपवाट विवाह गरेकै कारणले मोटाएको गाइँगुइँ हल्ला नआएको पनि होइन । चुपचाप विवाह गरेर मोटाएकी विनीताले विवाहलाई अझै केही महिना गोप्य नै राख्ने भएको छ । गोप्य राखिएन भने, चपली हाइटवाट वनाएको हाइट यानी क्रेजमा कमी आउने देखेरै त्यसो गरिएको हुनुपर्ने अनुमान गरिएको छ । उनी अभिनित पछिल्लो चलचित्र सुपरहिटलाई सुपरहिट वनाउनको लागि पनि त्यसो गरिएको भनिएको छ । फिल्म नै हलमा नचलाइकन सुपरहिट फिल्मकी नायिका तथा निर्देशकको यो सुपरहिट आइडियालाई सवैले गजव नै मानेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’