सन्नी लियोनीले अचानक यस्ता तस्विर खिचाएपछि..(फोटो फिचर)

केही समय यता ओझेल परेकी पर्न स्टार सन्नी लियोनीले अचानक बोल्ड तस्विर खिचाएर सनसनी मच्चाएकी छिन् । क्यानडबाट बलिउड छिरे यता उनले केही न कही गरेर आफूलाई चर्चामा राखेकी थिइन्। उनको एउटा चलचित्र समेत सार्वजनिक भइसकेको छ ।

बिचको केही समय भने सन्नी अचानक गायव जस्तै भएकी थिइन् । मिडियाले उनको खोजखवर पनि गरेनन् । तर सन्नीले अमेरिकाबाटै चर्चाको पारो हवात्तै बढाइदिएकी छिन्। सेन्ट मोनिकामा उनले बोल्ड तस्विर खिचाएर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्।

तस्विरमा हेरौ,सन्नीका ताजा बोल्ड पोजहरु..

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान

बैतडीमा जिप दुर्घटना : नवविवाहित दम्पतीसहित चार जनाको मृत्यु

एमालेको जनलहर देखेर काँग्रेस माओवादी अत्तालिएका छन् : योगेश भट्टराई

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

कांग्रेस गण्डकीमा पौडेल पक्षको बर्चस्व- सम्पूर्ण कार्यसमिति सदस्य( नामावली सहित)